स्व. केशब भट्टराईको परिवारको सहयोगार्थ सन्कलित १० लाख ७ हजार ९ सय ६० रुपैया अभिनय शिरोमणी नीर शाह ज्युको हातबाट स्व. भट्टराईकि श्रीमती नीता भट्टराईलाई हस्तान्तरण ! ————————————- यही चैत्र २ गते...
Category - Celebrities
“प्रेस बिज्ञप्ती “ नेपाली फिल्म क्षेत्रमा लगभग तीन दशकसम्म कलाकार तथा निर्माताका रूपमा सक्रिय भएर काम गरेका केशव भट्टराईको अल्पायुमै असमाहिक निधन हुँदा भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडासँगै आर्थिक पीडा पनि आईलागेको छ। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका हिट फिल्म निर्माण गरेका भट्टराईलाई उनका पछिल्ला केही फिल्मले साथ दिएन। पछिल्लो समय...
आगामी अप्रिल ३ तारिखमा संसारभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र “ लक्का जवान” को शिर्ष गित यसै साता काठ्मान्डु र अमेरिकाको बाल्टिमोरमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरियो । Watch Video: नेपालको कार्यक्रममा निर्देशक शिवहरी पौडेल , सह निर्माता किरण के सि , कलाकारहरु सलोन बस्नेत , बर्षा शिवाकोटी , राजाराम पौडेल ,सङीतकार बाबुल गिरी लगायतको उपस्थिती रहेको थियो भने बाल्टिमोरको कार्यक्रममा...
यसै साता जनवरी ४ तारिखमा अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको उदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ ।समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारी,बरीष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ति बालेर गरेका...
चलचित्र विकास बोर्डका दिवंगत अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धाञ्जली दिन आज चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धाञ्जली सभा गरियो । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा दिवंगत तीन जना कलाकारहरुको योगदानको स्मरण गरियो । दिवंगत चलचित्र विकास बोर्ड अध्यक्ष केशब...