Category - Music

Celebrities Entertainment Music

“मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको भब्य उद्द्घाटन

यसै साता जनवरी ४ तारिखमा अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको उदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ ।समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारी,बरीष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ति बालेर गरेका...

Read More
Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” एक दर्जन कलाकर्मीद्वारा एकसाथ बिमोचन !

प्लस९७७डट नेट (PLUS977.NET) को आयोजनामा शनिबार डिसेम्बर २८ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएकोछ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन । कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि...

Read More
Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” शनिबार बाल्टिमोरमा !

यही शनिबार डिसेम्बर २८ तारिक बेलुका सात बजे गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को विमोचन बाल्टिमोर स्थित पोर्ट्साइड नर्थ मा हुने भएको छ । लामो समयदेखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लोउपस्थिती रहेको बाल्टिमोरमा आफ्नो गीती सङ्रहको बिमोचन गर्न लागेका हुन । PLUS977.NET ले आयोजना गरेको यस कार्यक्रमको सम्योजन लोक गायिक एवम...

Read More
Celebrities Entertainment Movies Music

IAF मा ब्यापक हेरफेर ! रामप्रसाद खनाल -अधक्ष्य, सुरेस दर्पण पोखरेल – महासचिब

कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन गरिएको छ । अमेरिकामा दर्ता भई हाल संसारका बिभिन्न देशहरूमा आफ्ना शाखाहरू बिस्तार गरी गीत सङ्गीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत दश वर्ष देखी कार्यरत, कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum – IAF ) को केन्द्रीय...

Read More