नेकपा (एमाले) को विभाजनले कानुनी मान्यता पाएको छ । माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएसँगै एमाले विभाजने मान्यता पाएको हो । आयोगका अनुसार दल दर्ताका लागि एमालेका ५५...
Category - National
स्व. केशब भट्टराईको परिवारको सहयोगार्थ सन्कलित १० लाख ७ हजार ९ सय ६० रुपैया अभिनय शिरोमणी नीर शाह ज्युको हातबाट स्व. भट्टराईकि श्रीमती नीता भट्टराईलाई हस्तान्तरण ! ————————————- यही चैत्र २ गते चलचित्र बिकास बोर्डको कार्यालयमा एक कार्य्रक्रमका बीच हाल अमेरिकामा रहेका नेपाली कलाकर्मिले स्व. केशब भट्टराईको परिवारको सहयोगार्थ सन्कलित १० लाख ७ हजार ९ सय ६० रुपैया बरीस्ठ कलाकार नीर शाह ज्युको हातबाट...
आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक किर्ति ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भयो। कार्यक्रममा प्रमुख अतिथी नागार्जुन नगरपालिका प्रमुख हुनुहुन्थ्याे।किर्तिभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । साे अवसरमा केन्द्रले सिक्किम साहित्य परिषदका सचिव...
चितवन जिल्ला अदालतले आत्महत्या दुरूत्साहन मुद्दा खेपेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सहित उक्त मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो।न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ। अदालतले सफाइ दिएपछि पत्रकारहरूसँग लामिछानेले भने, ‘अदालतबाट जुन फैसला भएको छ, न्याय मरेको रहेनछ भन्ने दृष्टान्त देखाएको छ।’ उनले आफूहरूका लागि न्याय माग्ने...
ओहायो । अमेरिकाको ओहायोस्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने दुई रियालिटी शो ” मेरो डान्स कप ” सिजन ४ र ” मेरो भोईस कप ” सिजन २ को सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाका सदस्य रुद्र बानियाले जानकारी गराउनुभएको छ । नेपाली चलचित्र र गीत संगीतका करीब २ दर्जन कलाकर्मिहरुको सहभागिता रहने सो ग्रान्ड एभेन्ट्सकालागि सम्पूर्ण कलाकर्मिहरु ओहायो पुगिसकेका छन । नृत्य र...