सागर श्रेष्ठ, सानफ्रन्सिस्को, क्यलिफोर्निया समुदायका सबैजना एकैठाउमा भेला भएर चाडबाड मनाउने, सरल अनी सभ्य रुपमा मिलनसार प्रवृतीको सस्कार र सन्देश दिने तमाङहरु अनुकरणिय समुदायको रुपमा परिचित...
Category - World
अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ । अल असद बेसमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा खुलेको छैन । इरानका कमान्डर कासिम सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा...
भारतीय अर्थतन्त्रमा केही समययता समस्या देखिएको छ । केही वर्षदेखि करिब ७ प्रतिशत रहेको आर्थिक वृद्धिदर पछिल्ला तीन त्रैमासिकमा लगातार घटेर हाल ५ प्रतिशतमा सीमित भएको छ । भारतीय अर्थतन्त्रसँग एकदमै जोडिएको नेपाली अर्थतन्त्रमा यसबाट के असर पर्छ भन्ने चासो सर्वत्र छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार, स्थिर विनिमय दर र खुला सिमानाका कारण श्रमको निर्वाध आवागमन जस्ता कारणले यो अस्वाभाविक...
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले हालै युद्धमा ‘यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग’ अन्त्य गर्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ । यो अमेरिकाले पनि लामो समयदेखि समर्थन गरेको सराहनीय लक्ष्य हो । तर, यो लक्ष्य हासिल गर्न प्रस्तावले खासै केही गर्न सक्नेछैन र यसमा दोषी अमेरिका भएको छ । सुरक्षा परिषद्को प्रस्ताव नम्बर २४६७ बाट पीडकलाई सजाय गर्नेलगायतका उपाय अपनाएर द्वन्द्वमा यौन हिंसाको...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कर प्रणालीमा आमुल परिवर्तन ल्याउने भन्दै कर कटौती सम्बन्धी नयाँ योजना अघि सार्नुभएको छ । प्रस्तुत योजना अमेरिकी इतिहासमै सबैभन्दा ठूलो कर कटौती हुने बताइएको छ । राष्ट्रपति ट्रम्पद्वारा अघि सारिएको योजना अनुसार विभिन्न संस्थानहरुले तिर्नुपर्ने कर ३५ प्रतिशतबाट घटाएर २० प्रतिशत पुर्याइनेछ । राष्ट्रपति ट्रम्पले वर्तमान कर प्रणाली म्याद गुज्रिएको र जटिल भएको...