Celebrities Entertainment National News

कमब्याक गर्लिन त सुमिनाले ? (फोटो फिचर)

977online

एक समयकि नेपाली चलचित्रकि प्रख्यात नायिका हुन : सुमिना श्रेष्ठ।  थुप्रै सफल फिल्मकि यि हिरोइन फेरी फिल्ममा देखिएलिन त ? धेरैलाई यो जिज्ञासा हुनसक्छ । श्रीमान, एक छोरा र एक छोरी सहित सुखी पारिवारिक जीवनमा रमाइरहेकी सुमिना फेरी इन्डस्ट्रीमा कमब्याक गर्लिन त ?

Sumina Shrestha 977online
Nepali Film Actress Sumina Shrestha

फिल्म चक्रब्युहबाट नेपाली चलचित्रमा नायिकाका रुपमा प्रबेश गरेकी सुमिनाले त्यसपछी मेरी आमा , प्यारी बहिनी , बुहारी , खेलाडी , बसन्त रितु लगायतका सफल फिल्महरुमा प्रमुख भूमिकामा अभिनय गरिन ।

977online
Actress Sumina Shrestha with Veteran Actor Neer Shah and Jal Shah

थुप्रै म्युजिक भिडियो , बिज्ञापन , देश तथा बिदेशका स्टेज प्रोग्राम , फेसन शो आदीमा शशक्त रुपमा देखिएकी सुमिना छोटो समय भित्रै दर्शकहरुको रोजाइकि सफल नायिकामा पर्दछिन ।

977online
Actress Sumina Shrestha with late Shree Krishna Shrestha in the shooting

केही समय पारिवारिक कार्यका लागि फिल्म क्षेत्रबाट टाढीएकी सुमिना पुन: कमब्याक गर्ने सोचमा छिन् । सुमिना भन्छिन : ” राम्रो अवसरको पर्खाइमा छु । केही समय घरायसि काममै ब्यस्त भए , अब  पक्कैपनि म मिडियाबाट टाढा हुनेछैन । ” सुमिनाको कम्ब्याक छिट्टै होस् , उनका फ्यानहरुले छिट्टै फिल्ममा हेर्न पाउन , हाम्रो शुभकामना ।

977online का लागि फोटोग्राफर राजन काफ्लेले खिचेका नायिका सुमिना श्रेष्ठका केही तस्बिरहरु तल हेर्न सक्नुहुनेछ ।

977online
Actress Sumina Shrestha
www.suminashrestha.com
977online
Actress Sumina Shrestha
977online
Actress Sumina Shresth

Photo: Rajan Kafle

 

 

 

Advertisement