Entertainment Movies News

चलचित्र ‘सायद २’को ‘पहिलो प्रेम’ बोलको गीतको भिडियो रिलिज

977online.com

असार ३० गतेबाट रिलिज हुन लागेको नेपालि कथानक चलचित्र ‘सायद २’ को  ‘पहिलो प्रेम’  बोलको गीतको भिडियो रिलिज गरिएको छ  जसमा सुगम पोखरेलको शब्द, संगीत र स्वर रहेको छ । भर्खरै रिलिज गरिएको रोमान्टिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ र स्यारोन श्रेष्ठलाई  फिचर गरिएको छ भने भिडियोमा मनाङको दृश्यलाई निकैनै आकर्षक रुपमा कैद गरिएको छ ।977online.com

दुर्गेश फिल्म्स्को ब्यानरमा सुनिल रावलले निर्माण गरेको चलचित्र सायद २ मा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सुशिल सिटौला लगायतका कलाकारको अभिनय रहेको छ भने सुशन प्रजापतिको छायंकन तथा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । चलचित्र ‘सायद २’  पुष्पराज न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको हो ।

Watch song:-

Advertisement