Celebrities Entertainment Movies

प्रेमगीतका नायक र निर्माताको फाइट, तस्बिर सहित खबर लिक !

977online

पछील्लो समय चर्चामा रहेको फिल्म प्रेमगीत २ को प्रदर्शन मिती नजिकिदै गर्दा फिल्मका निर्माता सन्तोष सेन र नायक प्रदीप खड्काबीच फाइट  खबर बाहिरिएको छ । तर भ्रममा नपर्नुस् यो फाइट रियल लाइफमा होइन रील लाइफमा भएको छ ।  खबरका अनुसार निर्माणपक्षले सार्वजनिक गर्न नचाहेका फिल्मको छायान्कनका केही तस्बिरहरु लिक भएका छन । यि तस्बिरहरु एक शुभचिन्तकले फिल्मको छायान्कनका क्रममा खिचेका रहेछन, उनैले सामाजिक सन्जालमा यि तस्बिरहरु पोस्ट गरेका हुन । शारिरिक रुपमा  निकै फिट देखिएका नायक प्रदीप खड्का र निर्माता सन्तोष सेन फिल्म भित्र “फाइटर” का रुपमा देखिएका छन । यि तस्बिरहरुले फिल्मलाई झनै ” हट केक ” बनाइदिएको छ ।

हेर्नुस् प्रेमगीत २ का यि १० एक्स्क्लुसिभ तस्बिरहरु :


राम शरण पाठकले निर्देशन गरेको यो फिल्म फिल्ममा प्रदीप खड्काको साथमा अस्लेशा ठकुरीले पहिलो पटक अभिनय गरेकी छीन् ।

 

Advertisement