आगामी श्रावन १३ ,नेपाली फिल्मलाई माया गर्ने दर्शकहरुका लागि ब्यग्र पर्खाइको दीन बन्नेमा अब कुनै दुइ मत रहेन, कारण यो मितीमा रिलिज हुन लागेको फिल्म प्रेमगीत २ को हल ट्रैलर सार्वजनिक भएको छ र ट्रैलरले निकै सम्भावना देखाएको छ । स्तरिय फिल्म बनाउन कँज्युश्याइ नगर्ने ब्यानरका रुपमा परीचित आशुसेन फिल्म्सले फेरी एकपटक यो कुरालाई प्रमाणित गरेकोछ । फिल्ममा प्रदीप खड्का र अस्लेशा ठकुरीको सशक्त भूमिका रहेको ट्रैलरले देखाईएको छ भने छायंकनमा पुरुशोत्तम प्रधानको कामको तारिफ जती गरे पनि कम नै देखिन्छ । गत बर्ष सुपरहिट भएको प्रेमगीतलाई सुदर्शन थापाले निर्देशन गरेका थिए भने प्रेमगीत २ लाई राम शरण पाठकले निर्देशन गरेका छन ।
प्रेम गित को अपार सफलता संगै सोहि टिमबाट निर्माण भएको यस चलचित्रमा नायक प्रदिपको जोडि भने परिबर्तन भएको छ । नब नायिका अस्लेशा ठकुरिको डेब्यु संगै पात्र परिबर्तनको बारेमा गरिएको प्रस्नमा कथाबस्तुको माग नै यस्तै रहेको निर्देशक पाठकले प्रस्ट पारेका छन् । चलचित्र प्रेमगीत २ मा बिगत ४ बर्ष देखि दर्जनौ चलचित्रमा ब्याकराउण्ड म्युगिक गरिसकेका एलिश कार्कि को संगितकारको रुपमा उदय भएको छ भने रोहित जोहोन छेत्रि र कल्याण सिंहले संगितमा साथ दिएका छन् ।
म्युजिकल लभ स्टोरिमा निर्माण भएको चलचित्र ” प्रेम गित-२ ” अघिल्लो चलचित्र प्रेम गित भन्दा निकै नै स्तरिय बनेको दाबि निर्माण टिमको रहेको छ भने प्रेम गित को सोझो प्रदिपलाइ प्रेम गित-२ मा फरक प्रस्तुतिमा एक्सनको साथमा दर्शकले देख्न पाउने भएका छन् । चलचित्रमा अस्ट महर्जनको एक्सन रहेको छ भने रेनशा राइको कोरियोग्राफि रहेको छ । ट्रेलर रिलिजको कार्यक्रम निर्देशक तथा संचारकर्मी दिनेश डि.सि. ले संचालन गरेका थिए |
PREMGEET 2
Aasusen Films Production Presents!
New Nepali Movie Prem Geet 2
In Cinemas 13 Shrawan, 2074/28th July 2017
Cast: Pradeep Khadka, Aaslesha Thakuri, Kailash Katuwal, Kabita Regmi, Sishir Bhandari, Kumar Karki, Mukta Babu Acharya, Shraddha Prasai
Singers: Indira Joshi, Rohit John Kshetri, Shreya Shotang, Pratap Das, Sagar Sansar Rai
Lyrics: Amrit Marhathha, Manisha Khadka, Rohit John Kshetri
Music: Kalyan Singh, Alish Karki, Rohit John Kshetri
Art Director: Bijay Rai
Costume Designer: Yubi Thapa
Motion Graphics: Vijay Bashyal
VFX: Shree Krishna Shrestha
Production Controller: Umace Shrestha
Publicity Manager: Kiran Acharya
Production Designer: Buddhi Lal Magar
Production Manager: Dambar Bikram Sen
Colorist: Renish Phago
Asst. Directors: Kiran Acharya, Bibek Lama
Chief AD: Lalit Bista
Publicity Designer: Shann Thapa & Vijay Bashyal (Tauwa Creation)
Finance Manager: Himal Jung Malla
Background Score: Alish Karki
Sound Design: Mukesh Shah
Post Production: Kindle Cine Studio
Action: Asta Maharjan
Choreographer: Renasha Bantawa Rai
Cinematographer: Purushottam Pradhan
Editor: Banish Shah, Bhupendra Adhikari
Theatrical Trailer: Shahil Khan
Co-Producer: Om Gurung
Producer: Santosh Sen
Story/Screenplay/Dialogue/Director: Ram Sharan Pathak
Watch the Trailer: