प्रेमाकथामा फिल्म निर्देशन गर्न माहिर मानिने निर्देशक सुदर्शन थापाको नया फिल्म ” म यस्तो गीत गाउछु ” को ट्रैलेर सार्वजनिक भएको छ । पल शाह , पुजा शर्मा , सरोज खनाल लगायत अभिनीत यो फिल्मका गीतहरु फिल्म प्रदर्शनपूर्व नै लोकप्रिय बनिसकेका छन । असार ३० गरे देशभर रिलिज हुने यो फिल्मको सफलतालाई गतबर्ष सफल मानिएको फिल्म प्रेम गीत सँग हेरिने गरिएको छ कारण प्रेमगीतका निर्देशक , संगीतकार र नायिका ‘ म यस्तो गीत गाउछु ‘ मा रहेका छन ।
watch the trailer: