“प्रेस बिज्ञप्ती “ नेपाली फिल्म क्षेत्रमा लगभग तीन दशकसम्म कलाकार तथा निर्माताका रूपमा सक्रिय भएर काम गरेका केशव भट्टराईको अल्पायुमै असमाहिक निधन हुँदा भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडासँगै...
Editor's Pick
Most Popular
Latest Articles
आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक किर्ति ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भयो। कार्यक्रममा प्रमुख अतिथी नागार्जुन नगरपालिका प्रमुख हुनुहुन्थ्याे।किर्तिभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । साे अवसरमा केन्द्रले सिक्किम साहित्य परिषदका सचिव...
सागर श्रेष्ठ, सानफ्रन्सिस्को, क्यलिफोर्निया समुदायका सबैजना एकैठाउमा भेला भएर चाडबाड मनाउने, सरल अनी सभ्य रुपमा मिलनसार प्रवृतीको सस्कार र सन्देश दिने तमाङहरु अनुकरणिय समुदायको रुपमा परिचित छ।तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छ, बिशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन। ल्होसार मनाउने समुदायमा ल्हो भन्नाले बर्षहरु जनाउछ सार वा छार...
चितवन जिल्ला अदालतले आत्महत्या दुरूत्साहन मुद्दा खेपेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सहित उक्त मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो।न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ। अदालतले सफाइ दिएपछि पत्रकारहरूसँग लामिछानेले भने, ‘अदालतबाट जुन फैसला भएको छ, न्याय मरेको रहेनछ भन्ने दृष्टान्त देखाएको छ।’ उनले आफूहरूका लागि न्याय माग्ने...
स्थापनाको छोटो समयमै विभिन्न सामाजिक कामहरु र समाजिक सहयोग गर्दै आइरहेकाे गैरसरकारी सस्था Helping Hands without Border Canada ( सिमा बिहिन सहयोगी हातहरु) को आयोजनामा ११ जनबरि २०२० मा एक बृहतर रक्तदान एक जिवनदान कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रम Cedarbrook Community Center स्ककार्बोरोमा भयको थियो भने अपेक्षा गरिएको भन्दा धेरै जना दाताहरुले रक्त दान गरेका थिए । गत बर्ष सस्थाले मध्य तराईमा...
आगामी अप्रिल ३ तारिखमा संसारभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र “ लक्का जवान” को शिर्ष गित यसै साता काठ्मान्डु र अमेरिकाको बाल्टिमोरमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरियो । Watch Video: नेपालको कार्यक्रममा निर्देशक शिवहरी पौडेल , सह निर्माता किरण के सि , कलाकारहरु सलोन बस्नेत , बर्षा शिवाकोटी , राजाराम पौडेल ,सङीतकार बाबुल गिरी लगायतको उपस्थिती रहेको थियो भने बाल्टिमोरको कार्यक्रममा...
यसै साता जनवरी ४ तारिखमा अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको उदघाटन भब्य समारोहका बीच सम्पन्न भएको छ ।समारोहको उद्घाटन आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारी,बरीष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ति बालेर गरेका...
अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ । अल असद बेसमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा खुलेको छैन । इरानका कमान्डर कासिम सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा...
ओहायो । अमेरिकाको ओहायोस्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने दुई रियालिटी शो ” मेरो डान्स कप ” सिजन ४ र ” मेरो भोईस कप ” सिजन २ को सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाका सदस्य रुद्र बानियाले जानकारी गराउनुभएको छ । नेपाली चलचित्र र गीत संगीतका करीब २ दर्जन कलाकर्मिहरुको सहभागिता रहने सो ग्रान्ड एभेन्ट्सकालागि सम्पूर्ण कलाकर्मिहरु ओहायो पुगिसकेका छन । नृत्य र...
यस्तो निषेधात्मक प्रयासबाट नेपाली समाजको लोकतन्त्रीकरणमा गम्भीर धक्का लाग्नसक्छ सम्पादकिय – बाह्रखरी सरकार ‘साइबर बुलिङ’ रोक्ने बहानामा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित गर्ने तयारी गर्दैछ । सामाजिक सञ्जालमा कुनै पनि बेला प्रतिबन्ध लगाउनसक्ने कानुनी बाटो बनाउन सरकारले ल्याएको सूचना प्रविधि विधेयक प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बहुमतका आधारमा पारित गर्नु यसैको उदाहरण हो । समितिमा...