National News

हार्दिक श्रद्धाञ्जली !

”हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए” ।

नेपाल आमाका बीर सपूतहरूमा कोटी कोटी नमन। बीर साहिदहरु अमर रहून । शाहिदहरूको बलिदानको गाथाले युगौ युग सम्म सबैलाई प्रेरणा दीईरहने छ ।

सहिद दिवस २०७५ का अवसरमा साँच्चैका सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली !    

Advertisement