News World

अगस्ट ११ र १२ मा एनआरएन अमेरिकाको निर्वाचन

एनआरएन अमेरिकाको २०१७-२०१९ अवधिको निर्वाचन अगस्ट ११ र १२ मा निर्वाचन हुने भएको छ । प्रकाशित निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ;

अन्तिम मतदाता नामावली प्रकाशन जुलाई ४

मनोनयन दर्ता जुलाई ४ देखि ८ सम्म, हुलाकबाट जुलाई १३ सम्म निर्वाचन समितिमा आइपुग्नुपर्ने,

उम्मेदवारको नामवली प्रकाशन १८ जुलाई २०१७,

उम्मेदवारी फिर्ता २४ जुलाई मध्यरात सम्म,

उम्मेदवारको अन्तिम नामावली प्रकाशन २९ जुलाई,

मतदान ११ र १२ अगस्ट २०१७,

निर्वाचनको विजेता घोषित १९ अगस्ट २०१७,

विजेताको प्रमाणपत्र र सपथग्रहण २० अगस्ट २०१७

अहिले एनआरएन अमेरिका एनसीसी को लागि २३ पद, २६ स्टेट च्याप्टरको लागि प्रत्यकमा ११ पद र आइसीसी सदस्यको लागि ८ स्थानको लागि निर्वाचन हुन लागिरहेको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । ​

थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस्:
निर्वाचन कार्यक्रमको लागि:
https://nrnnccusa.org/election-announcement/

नोमिनेशन फर्मको लागि:
https://nrnnccusa.org/nomination-forms-election-2017/

Advertisement