चुनाव को समय आयो नेताजी प्रचार गर्न निस्किए…
नेता – हजुर अब सहि समय आयको छ।
जनता – के तपाईं देश लाई लुटेर खानु हुन्छ?
नेता – नाइ
जनता – हाम्रो लागि काम गर्नु हुन्छ?
नेता – हजुर धेरै नै।
जनता – महङ्गी बढाउनु हुन्छ?
नेता – यस्तो त तपाईं कल्पना पनि नगर्नु।
जनता – तपाईं हामी लाई रोजगार को लागि सहयोग गर्नु हुन्छ?
नेता – बिल्कुल गर्छु।
जनता – के तपाईं घोटला अनि भ्रष्टाचार गर्नु हुन्छ?
नेता – पागल हुनु भयो क्याहो ?
जनता – के हामी तपाइलाइ भरोसा गर्न सक्छौ?
नेता – हजुर
जनता – नेता जी …
——————————-
चुनाव जितेर नेता गय पछि…….
अब तलबाट माथी पढ्नुहोस ।