Blog Entertainment Music

लवकुमारको गीति संग्रह “ मायाको घर” शनिबार बाल्टिमोरमा !

Love Kumar Maya ko Ghar

यही शनिबार डिसेम्बर २८ तारिक बेलुका सात बजे गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को विमोचन बाल्टिमोर स्थित पोर्ट्साइड नर्थ मा हुने भएको छ । लामो समयदेखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लोउपस्थिती रहेको बाल्टिमोरमा आफ्नो गीती सङ्रहको बिमोचन गर्न लागेका हुन । PLUS977.NET ले आयोजना गरेको यस कार्यक्रमको सम्योजन लोक गायिक एवम मोडल शान्ती भण्डारीले गरेकी छिन् । समारोहमा उपस्थितिकालागि सम्पूर्ण कलाप्रेमीहरुलाईअनुरोध गरिएको छ ।
Date: 28th Dec , Saturday
Time: 7pm
Venue: Portside North,
11131 Pulaski Hwy, White Marsh, MD 21162
( Event will be followed by the dinner)
Entry : No Tickets

– PLUS977.net Family

Advertisement