Entertainment Movies News Social

माईलाको “कालेदाई” _असार ५ बाट शुरु हुने ||

977Online

पहिलो चलचित्र परदेशिको उमंगको सफल प्रदर्शन पछि चलचित्र निर्देशक शिव शर्माले अर्को चलचित्र निर्देशन गर्ने   भयका छन्, कालेदाई | सिद्दिका   फिल्म्स र राम्जालि प्रोडक़्शनको संयुक्त प्रस्तुति चलचित्र “कालेदाई” का निर्माता प्रकाश न्यौपाने रहने भयका छन् |

977Online.com

977Online       चितवनको स्थानिय स्तरबाट आफ्नो कर्मको शुरुवात गरेर अहिले रास्ट्रिय स्तरमा नै  निकै राम्रो छबि बनायका निर्देशक शर्मा नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको टेलिचलचित्र हाक्का हाक्किमा “माइलो” को नामबाट पनि चर्चितछन |  977Online सग़  को कुराकनिको क्रममा निरन्तर परिश्रमले मात्र सफलता हात लाग्ने अनुभव पनि बताय निर्देशक शर्माले |

     माया-प्रेम र हासोको मिश्रण रहने चलचित्र कालेदाई असार ५ गते बाट छायकनमा जान तयारिमा रहेकोछ | चलचित्रमा ईन्द्र रम्जालि, अनु पराजुलि,  सुरेन्द्र के. सि,  सरु भट्ट,  गिता अधिकारि आदि कलाकारको अभिनय रहनेछ  भने चलचित्रको छायकन  काठमाडौ, काभ्रे र चितवनको वरिपरि हुने जानकारि  977Online   लाइ प्राप्त भयकोछ |

Advertisement