सागर श्रेष्ठ , क्यलिफोर्निया ।
वे एरीया नेपाली समाजको सपना नेपाली कम्युनीटी सेन्टर निर्माणार्थ सन्चालन गरिएको धार्मीक महोत्सव २०१८ भब्यताका साथ सु सम्पन्न भएको छ ।यसैअवसरमा आयोजक समितिले एक प्रेस नोट जारी गरी सहयोगी सम्पूर्णलाई हार्दिक धन्यवाद प्रदान गरेको छ ।
प्रेस नोट
आदरणीय “ धार्मिक महोत्सब २०१८ “ को सम्पुर्ण भक्तजन हरु , नेपाली एस्सोसिसन अफ नोर्देन क्यालिफोर्निया र नेपाली कम्मुनिटी सेन्टर अन्तर्गत सहभागी सम्पुर्ण सस्थाहरु , कार्यसमिती को भुतपूर्व अधक्ष्य ज्यु हरु , सल्हाकार ज्यु हरु , सान फ्रान्सिस्को बे- एरिया को अन्य नेपाली सस्था हरु , पत्रकार मित्र हरु, स्वम सेवक तथा भक्तजन हरु लाई प्रसाद उपलब्ध गर्नु हुने सम्पूर्ण सस्था तथा सहयोगी महानुभाब हरु र बिशेस गरी यो धार्मिक महोत्सब २०१८ लाई “ सफलताको चुली मा “ पुराउना दिल खोलेर दान गर्नु हुने सम्पूर्ण “ दाता हरु प्रती “ आयोजक – नेपाली एस्सोसिसन अफ नोर्देन क्यालिफोर्निया र एन सि सि तदर्थ समिती हार्दिक नमन गर्दै धन्यबाद प्रकट गर्द छौ ।
हामी चाडै नै सम्पुर्ण दाता हरुको सुची प्रकाशन गर्ने छौ र एन सि सि मेघा राफलको नतिजा र नामवाली पनि प्रकाशन गर्ने छौ ।
रबिन्द्र राई – अधक्ष्य
नेपाली एस्सोसिसन अफ नोर्देन क्यालिफोर्निया ।
उत्तम कार्की – अधक्ष्य
एन सि सि तदर्थ समिती ।
बाचन प्रबिण पन्डित दीनबन्धु पोखरेल गुरुदेवको धार्मिक प्रवचनमा सु सम्पन्न यस महोत्शबमार्फत दान रकम $१०,१२,००० ( दश लाख बार्ह हजार डलर) प्रतिबद्ध्ता आएको आयोजक सस्थाले जानकारी गराएको छ । सो रकम मध्य सस्थागत रुपमा नेपाल जन संपर्क समिती , क्यालोफोर्निया च्याप्टरले आफ्ना सदस्यहरुलाई सम्योजन गरेर $ १,०१,१११ र ब्यक्तिगत रुपमा सबैभन्दा बढी स्थानिय समाजसेवी/ब्यवसायी यज्ञलाल श्रेष्ठबाट ५५,५५५ डलर दान प्राप्त हुने भएको छ ।
NCC MEGA RAFFLE को नतिजा प्रकाशित !
01. First prize :
2018 Toyota Camry Hybrid ( gas + electric )
Raffle Ticket No # 0462
Name : Sunil Dhital
02. Second prize :
Diamond necklace:
Raffle ticket No # 0172
Name : Nabaraj Thapa
03. Third prize :
Rolex wrist Watch :
Raffle ticket No # 0510
Name : Vivek Shrestha
Consolations prizes :
One Round Trip Air Ticket to Nepal :
Raffle Ticket No # 0031
Name : Padam Shakya
Austin , Texas
Four (4 ) Gold coins :
( i ) . Raffle Ticket No # 0157
Name : Sangesh Shrestha
( ii ) . Raffle Ticket No # 0948
Name : Rajendra Sherchan
( iii ) . Raffle Ticket No # 1451
Name : Dilli Raj Poudel
( iii ) . Raffle Ticket No # 1775
Name : Gaiju pradhan
Claim procedure & time frame :
01. Term & condition: as per back of Raffle Ticket .
02. Produce A winning Raffle Ticket to Committee .
03. Produce State or Federal An identification card .
Contact NANC / NCC Committee:
Rabindra Kumar Rai (510 )-3666399
Uttam Karki
( 510 ) – 6204397
Ishwar Sitoula
( 510 )-2078560
Surendra Malla
(510 )-4854314
Narayan Pokharel
(650)-7437257
Preetesh karki
(510)-7052031
Emails : info@nancusa.org
nancsecretary@gmail.com
Mailing Physical address :
4462 Appian Way , El Sobrante, CA 94803