Tag - Actress Sumina Shrestha

Celebrities Entertainment National News

कमब्याक गर्लिन त सुमिनाले ? (फोटो फिचर)

एक समयकि नेपाली चलचित्रकि प्रख्यात नायिका हुन : सुमिना श्रेष्ठ।  थुप्रै सफल फिल्मकि यि हिरोइन फेरी फिल्ममा देखिएलिन त ? धेरैलाई यो जिज्ञासा हुनसक्छ । श्रीमान, एक छोरा र एक छोरी सहित सुखी पारिवारिक जीवनमा रमाइरहेकी सुमिना फेरी इन्डस्ट्रीमा कमब्याक गर्लिन त ? फिल्म चक्रब्युहबाट नेपाली चलचित्रमा नायिकाका रुपमा प्रबेश गरेकी सुमिनाले त्यसपछी मेरी आमा , प्यारी बहिनी , बुहारी , खेलाडी , बसन्त...

Read More