Tag - Gauri Joshi

Blog World

निर्बाचन जित्ने निश्चित भएको बेला षड्यन्त्र हुँदैछ : गौरी जोशी

अमेरिकामा बस्ने नेपालीहरुलाई यतिबेला एनआरएन अमेरिकाको चुनावको सरगर्मी राम्रै छोएको छ । यसैक्रममा एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले आज एक प्रेस रिलिज गर्दै केहिले नियोजीत रुपमा शुरु गरिएका अनलाईन मार्फत सामाजिक सञ्जालमा आफ्नो ब्यक्तीगत जिवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका बिभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको प्रती ध्यानआर्कषण भएको जनाएका छन । यस्ता कृयाकलाप हरु प्रती...

Read More