Tag - Guleli

Entertainment Movies

सरापे र राजु रेम्बोको ‘ गुलेली ”

पछील्लो समय नेपाली हास्य क्षेत्रमा नाम कमाउन सफल कलाकार हुन् यादव देवकोटा (सरापे) र राजु कमेडि (रेम्बो) । बिभिन्न हास्य टेलिश्रृंखलाहरुमा यी दुईले दर्शकहरुको मन जितिरहेका छन । यसै बीच यि दुईको निर्देशनमा कमेडि हास्य टेलीश्रृंखला “गुलेली” आउने भएको छ । तुल्सी मिडिया प्रा.लीबाट प्रस्तुत हुन लागेको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गर्न लागेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडि...

Read More