Tag - Jalshah

News

प्रेमा शाह युगको अन्त्य !

गोबिन्द गिरी ” प्रेरणा ” हाल: अमेरिका प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार प्रेमा शाहको २० डिसेम्वरका दिन अमेरिकाको युटाह राज्यको साल्ट लेकस्थित इन्टर माउण्टेन अस्पतालमा निधन भयो । वि.सं. २००३ साल असार  २५ गते वीरगञ्जमा जन्मेकी प्रेमा शाह २०१६ सालमा शारदा पत्रिकामा प्रतिकृया शिर्षकको कथा लिएर नेपाली साहित्यमा प्रवेश...

Read More