एनआरएनए एनसीसी अमेरिकाको आगामी २०१७/१९ को लागि हुन लागिरहेको निर्वाचनमा पुन अध्यक्ष पदका लागी उम्मेद्बारी घोषणा गरेका बर्तमान अध्यक्ष केशब पौडेलले एक अपील जारी गर्दै सम्पुर्ण आकॉक्षीहरुका बीच सहमति र समझदारीको लागि आव्हान गरेका छन । साथै सोही अपील मार्फत बिगतको २ बर्षमा आफुले गरेका कामहरु समेत सबिस्तार प्रस्तुत गरेका छन । केशब पौडेलद्वारा जारी अपील : हार्दिक अपिल !! आदरणीय गैरआबासिय नेपाली...