Tag - Laxmi Kharel Song

Entertainment Music

लक्ष्मी खरेलको स्वरमा अशिश्माले मर्काइन कम्मर ! ( भिडियो )

plus977 अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली समाजको हीतमा कृयाशिल ब्यक्तित्व लक्ष्मी खरेल थापाको स्वर रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तीजकै भाखामा तयार पारीएको यो गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने नरेन्द्र प्यासीले संगीत भरेका हुन । क्यालिफोर्नियाको बे एरियामानै छायान्कन गरिएको यस गीतको म्युजिक...

Read More