बिगत लामो समय देखी थुप्रै संघ सस्थामा बसीकार्य गरेको अनुभबलाई सगठानात्मक तथा सकारात्मक ढगंले सदुपयोग गर्दै सामाजिक सेवामा अंझ प्रभावकारी ढगंले लाग्ने उद्देस्यका साथ एन आर एन अमेरिकाको महिला संयोजकमा उमेद्द्वारि प्रस्तुत गरेकी क्यालिफोर्निया निवासी लक्ष्मी खरेल थापा निर्वाचन मिती नजिकिदै गर्दा थप उत्शाहित बनेकी छिन्। आफ्ना शुभचिन्तक एवम समर्थकहरुको हौसला र साथका कारण आफुले निर्वाचन जित्ने माहोल...