प्रेमकथामा फिल्म बनाउन माहिर निर्देशक सुदर्शन थापा को नयाँ फिल्म ‘ म यस्तो गीत गाउछु ‘ को प्रमोसन पोस्टरहरु सार्वजनिक गरिएको छ ।
फिल्म आगामी असार ३० गते रिलिज हुँदैछ ।