Tag - Melina Manandhar

Entertainment Movies

सिरियल किसर हिरो नेपालमा !

कुनै बेला नेपाली सिनेमा जगतमा सिरियल किसरका रुपमा चर्चामा रहेका नायक हुन ; मुकेश ढकाल । बिगत २ बर्ष यतादेखी अमेरिकामा बसोबास गरिरहेका यि अभिनेता यतीबेला भने नेपाल पुगेका छन । पारिवारिक भेटघाट तथा भाई महेश ढकालको विवाहका लागि नेपाल पुगेका मुकेश करीब १ महिना पछी अमेरिका फर्किने छन । नेपाल बसाइको क्रममा नयाँ फिल्ममा काम गर्ने सोच नभए पनि छोटो मिठो भूमिका आइहाले ‘नो’ नभन्ने मुकेश बताउछन ।...

Read More