गत शनिवार अर्थात जुन १७ तारिखमा नेपाल अमेरिका पत्रकार संघ, नेजाद्धारा नेजा नाईट नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । पत्रकारहरुको सहयोगका लागि आपतकालिन कोष स्थापनार्थ टेक्सासको डलास स्थित रोयल इभेन्ट सेन्टरमा नेपाली कलाकारहरुका साथ नेजा नाईटको आयोजना गरिएको हो । नेपाली कलाकारहरुका विभिन्न प्रस्तुति रहेको नेजा नाईटमा संकलित रकम संस्थाको आपतकालिन कोषमा जम्मा गरिने सस्थाका अध्यक्ष भोला...