नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ । केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको उल्लेख गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सह्य नभएको बताए । सेनाले राजनीतिक मागहरु राजनीतिक तहबाटै हल हुनपर्ने समेत प्रष्ट पारेको राजधानी दैनिकले लेखेको छ । मधेसमा सीके राउतलगायतका केही बिखण्डनकारीले मुलुकको...