Tag - NRN America

News World

एनआरएनए एनसीसी अमेरिका अध्यक्ष केशब पौडेलद्वारा एकताका लागि अपील जारी !

एनआरएनए एनसीसी अमेरिकाको आगामी २०१७/१९ को लागि हुन लागिरहेको निर्वाचनमा पुन अध्यक्ष पदका लागी उम्मेद्बारी घोषणा गरेका बर्तमान अध्यक्ष केशब पौडेलले एक अपील जारी गर्दै सम्पुर्ण आकॉक्षीहरुका बीच सहमति र समझदारीको लागि आव्हान गरेका छन । साथै सोही अपील मार्फत बिगतको २ बर्षमा आफुले गरेका कामहरु समेत सबिस्तार प्रस्तुत गरेका छन । केशब पौडेलद्वारा जारी अपील :   हार्दिक अपिल !! आदरणीय गैरआबासिय नेपाली...

Read More
Blog World

निर्बाचन जित्ने निश्चित भएको बेला षड्यन्त्र हुँदैछ : गौरी जोशी

अमेरिकामा बस्ने नेपालीहरुलाई यतिबेला एनआरएन अमेरिकाको चुनावको सरगर्मी राम्रै छोएको छ । यसैक्रममा एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले आज एक प्रेस रिलिज गर्दै केहिले नियोजीत रुपमा शुरु गरिएका अनलाईन मार्फत सामाजिक सञ्जालमा आफ्नो ब्यक्तीगत जिवन र सामाजिक यात्रा प्रति भ्रम पैदा गर्ने खालका बिभिन्न समाचारहरु प्रकाशन गर्न खोजेको प्रती ध्यानआर्कषण भएको जनाएका छन । यस्ता कृयाकलाप हरु प्रती...

Read More