यस अघि अगष्टको दोस्रो साता तोकिएको एनआरएन अमेरिकाको निर्वाचन आगामी सेप्टेम्बर ५ र ६ मा हुने भएकोछ । उम्मेदवारको विवादका कारण अमेरिकाको अदालतले तत्काललाई निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेपछि तत्काललाई उक्त निर्वाचन स्थगन भएको थियो । अदालतमा जाने पक्षले मुद्दा फिर्ता लिएपछि स्थगित निर्वाचन पुन सुरु हुन लागेको हो । यसै बीच अधक्ष्यका प्रत्यासी मध्यका एक गौरी जोशीले आफुले दिएको उमेद्द्वारि फिर्ता...
Tag - NRN USA ELECTION
अमेरिकाका पूर्वी राज्यका मुख्य शहरहरुमा भेटघाट र चुनावी अभियान सम्पन्न गरी एन आर एनए अमेरिकाको निर्वाचनमा अध्यक्षकी उम्मेदवार रबिना थापा जुलाई ३० मा सान फ्रान्सिस्को आउँदैछिन । लङ्ग आइल्याण्ड, न्यूयोर्क, न्यू हेम्सार र कनेक्टिकटका नेपाली समुदाय तथा अन्य संघ(संस्थाका प्रतिनिधिहरु संघ भेटघाट लगायत कार्यक्रम सम्पन्न गरी उनी अमेरिकाका पश्चिमी शहरहरुमा आफ्नो चुनाबी अभियान केन्द्रित गर्दैछिन । यसै...