Tag - NRN USA

Blog News World

गाैरीजी, याे तपार्इकाे एनअारएन यात्राकाे ‘अवसान’ हाे

स्थगित भएको एनआरएन अमेरिकाको निर्वाचनमा आफ्नो उम्मेद्वारीक पक्षमा  अन्याय भएको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिईएको छ । एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्याशी गौरीराज जोशी र उनको प्यानलका महासचिव पदका प्रत्याशी पूर्ण बानियांद्दारा निर्वाचनको केही दिन अघी दर्ता गरिएको मुद्दा आज एक बक्तब्य प्रकाशित गर्दै गौरीराज जोशीले ‘आफुले बिना कुनै शर्त मुद्दा फिर्ता लिएको’...

Read More