Tag - Premgeet2

Celebrities Entertainment Movies

प्रेमगीतका नायक र निर्माताको फाइट, तस्बिर सहित खबर लिक !

पछील्लो समय चर्चामा रहेको फिल्म प्रेमगीत २ को प्रदर्शन मिती नजिकिदै गर्दा फिल्मका निर्माता सन्तोष सेन र नायक प्रदीप खड्काबीच फाइट  खबर बाहिरिएको छ । तर भ्रममा नपर्नुस् यो फाइट रियल लाइफमा होइन रील लाइफमा भएको छ ।  खबरका अनुसार निर्माणपक्षले सार्वजनिक गर्न नचाहेका फिल्मको छायान्कनका केही तस्बिरहरु लिक भएका छन । यि तस्बिरहरु एक शुभचिन्तकले फिल्मको छायान्कनका क्रममा खिचेका रहेछन, उनैले सामाजिक...

Read More