हाल एन आर एन ए क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रहेका समाजसेवी पूर्णचन्द्र बानियाले आगामी निर्वाचनका लागि महासचिबमा उमेद्द्वारि दिने घोषणा गरेसंगै बानियाको पक्षमा माहोल बनिरहेको छ । लामो समय देखी बिभिन्न सामाजिक कार्यहरुमा सक्रीयता जनाउदै आउनुभएका बानिया नेपाली समुदाय माझ निकै लोकप्रिय मानिनुहुन्छ । NRNA अमेरिकाको महा-सचि पदका प्रत्यासी पूर्ण चन्द्र बानिया संग हामीले निर्वाचनको सेरोफेरोमा रहेर ५...