Tag - Rekha Shah

Music Social

समाजसेवामा रेखाको निरन्तरता,अर्को उदारणिय कार्य

नेपाली गीत संगीतमा रेखा शाह चिनाइरहनु पर्ने नाम होइन । निकै सानो छदै सीमसीमे पानीमा बोलको गीतबाट एकाएक चर्चामा आएकी रेखाले त्यसपछी फेरी पछाडि फर्केर हेर्नुपरेको छैन । गीत संगीतका साथ साथै समाजसेवामा पनि सक्रीय छिन् रेखा । बिनाशकारी भुकम्पका बेला आफ्नो जन्मस्थान धादीङमा पुगेर राहत बितरणमा सक्रीय रहेकी रेखाले विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने तथा कला, साहित्य र सामाजिक गविविधिमा...

Read More