स्व. केशब भट्टराईको परिवारको सहयोगार्थ सन्कलित १० लाख ७ हजार ९ सय ६० रुपैया अभिनय शिरोमणी नीर शाह ज्युको हातबाट स्व. भट्टराईकि श्रीमती नीता भट्टराईलाई हस्तान्तरण ! ————————————- यही चैत्र २ गते...
Category - Blog
“प्रेस बिज्ञप्ती “ नेपाली फिल्म क्षेत्रमा लगभग तीन दशकसम्म कलाकार तथा निर्माताका रूपमा सक्रिय भएर काम गरेका केशव भट्टराईको अल्पायुमै असमाहिक निधन हुँदा भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडासँगै आर्थिक पीडा पनि आईलागेको छ। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका हिट फिल्म निर्माण गरेका भट्टराईलाई उनका पछिल्ला केही फिल्मले साथ दिएन। पछिल्लो समय...
आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada(सिमा बिहिन सहयोगी हातहरु )को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक किर्ति ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भयो। कार्यक्रममा प्रमुख अतिथी नागार्जुन नगरपालिका प्रमुख हुनुहुन्थ्याे।किर्तिभित्र नेपाली साहित्यमा प्रयाेग हुने छन्दकाे नीति नियमहरूकाे संगालाेहरू छन् । साे अवसरमा केन्द्रले सिक्किम साहित्य परिषदका सचिव...
स्थापनाको छोटो समयमै विभिन्न सामाजिक कामहरु र समाजिक सहयोग गर्दै आइरहेकाे गैरसरकारी सस्था Helping Hands without Border Canada ( सिमा बिहिन सहयोगी हातहरु) को आयोजनामा ११ जनबरि २०२० मा एक बृहतर रक्तदान एक जिवनदान कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रम Cedarbrook Community Center स्ककार्बोरोमा भयको थियो भने अपेक्षा गरिएको भन्दा धेरै जना दाताहरुले रक्त दान गरेका थिए । गत बर्ष सस्थाले मध्य तराईमा...
ओहायो । अमेरिकाको ओहायोस्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने दुई रियालिटी शो ” मेरो डान्स कप ” सिजन ४ र ” मेरो भोईस कप ” सिजन २ को सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाका सदस्य रुद्र बानियाले जानकारी गराउनुभएको छ । नेपाली चलचित्र र गीत संगीतका करीब २ दर्जन कलाकर्मिहरुको सहभागिता रहने सो ग्रान्ड एभेन्ट्सकालागि सम्पूर्ण कलाकर्मिहरु ओहायो पुगिसकेका छन । नृत्य र...