वे एरीया नेपाली समाजको सपना नेपाली कम्युनीटी सेन्टर निर्माणार्थ सन्चालन गरिएको धार्मीक महोत्सव २०१८ भब्यताका साथ सु सम्पन्न भएको छ ।यसैअवसरमा आयोजक समितिले एक प्रेस नोट जारी गरी सहयोगी सम्पूर्णलाई...
Category - Social
२१ मंसिर, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए । ‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको...
२०१७ सेप्टेम्बर ५ र ६ मा NRN अमेरिकाको निर्बाचन मिती तय गरिएको निर्वाचन कमिटीले सुचना सार्वजानीक गरेको थियो, र East America को समय अनुसार सेप्टेम्बर ६ को राती १२ बजे चुनावी समय अर्थात भोट हाल्ने समय अन्तत सकिएको थियो । करिव १ घण्टापछी चुनावी घोषणा सबैलाई जानकारी भैसकेको थियो । मिति २०१७/९/९ मा Published गर्ने भनिएको चुनावी घोषणा, जहा चुनाव सकिन पाउदा नपाउदैं छताछुल्ल हुन्छ भने निर्बाचन कमिटीले ती...
प्रमिता ढकाल / चितवन, गुरुड्ड भाषाको चलचित्र ‘मैरिमो’ नेपालमा पहिलो पटक चितवनमा प्रदर्शन गरीने भएको छ । आदिवासी चलचित्र महोत्सव २०१७ मा उत्कृष्ट पांचमा मनोनित चलचित्र यही साउन २९ र ३० गते चितवनमा प्रदर्शन गरीने भएको हो । तमु प्ये ल्हु संघको अग्रसरतामा चितवनमा चलचित्रको च्यारीटी शो गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । अधिकांश आदिवासी समुदायले बनाएका चलचित्र...
काठमाडौं, कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको पाँचौ अधिवेशनबाट मोहिणी प्रसाद आचार्यको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुद्र न्यौपाने, उपाध्यक्षमा देवीबहादुर राई, महासचिवमा दीपक आचार्य, सचिवमा कृष्ण बस्याल (किसन), कोषाध्यक्षमा नकुल कार्की, सह-कोषाध्यक्षमा तुलबहादुर श्रेष्ठ र सदस्यहरुमा बल ब.थापा, रमेश बराल, कुसुम दाहाल खड्का र उषा देवी दाहाल...