Entertainment Movies

जुन १९ : इष्टबेमा शत्रु गते !

977online

यस बर्ष को सुपरहिट नेपाली फिल्म ” शत्रु गते ” आगामी जुन १९ तारिखमा क्यालिफोर्नियाको अल्बानी स्थित ल्यान्ड्मार्क्स टुइन हलमा प्रदर्शनमा आउने भएको छन। शो को समय साँझ ७:३० बजे राखिएको छ । सान्फ्रान्सिस्कोमा रहेको +977 इभेन्ट्स को आयोजनामा हुन लागेको यस फिल्मको प्रदर्शनमा करीब ४०० नेपालीको सहभागीता हुने अनुमान गरिएको इभेन्ट्स का सदस्य सागर श्रेष्ठले जानकारी गराएकाछन ।

फिल्म : शत्रुगते
निर्देशक : प्रदिप भट्टराई
ब्यानर : मह संचार
जनरा : कमेडी
कलाकारहरु : मदन कृष्ण श्रेष्ठ ,हरिवंश आचार्य, दिपकराज गिरी, दीपा श्री निरौला, पल शाह, आँचल शर्मा आदी
रेटिङ : ४ ५

Screening schedule in San Francisco

Date: Tuesday: June 19 at 7:30 PM
Venue: Landmark’s Albany Twin
1115 Solano Ave, Albany, California 94706

Advertisement