Entertainment Movies News

हेर्नुस् ‘ म यस्तो गीत गाउछु’ का फ्रेश पोस्टरहरु

प्रेमकथामा फिल्म बनाउन माहिर निर्देशक सुदर्शन थापा को नयाँ फिल्म ‘ म यस्तो गीत गाउछु ‘ को प्रमोसन पोस्टरहरु सार्वजनिक गरिएको छ ।

फिल्म आगामी असार ३० गते रिलिज हुँदैछ ।977online

Advertisement