नेपाली सिने जगतकि कुशल अभिनेत्री सारङा श्रेष्ठको आज जन्मदीन हो । बिगत डेढ दशकदेखी आफ्नो परिवारको साथमा अमेरिकाको बाल्टिमोरमा बसोबास गरिरहेकी सारङा नाचंमा निपूर्ण नायिकामा पर्दछिन । उनले करीब ३ दर्जन फिल्महरुमा काम गरेकी छिन् । करीब एक दशकदेखी फिल्ममा नदेखिए पनि उनले अमेरिका मै डान्स क्लास सन्चालन गरेकी छिन् । अभिनेत्री सारङा श्रेष्ठलाई जन्मदीनको हार्दिक शुभकामना ।
केही समय अघी हामीले उनको डान्स क्लास मै पुगेर उनीसँग केही कुराकानी गरेका थियौ । हेर्नुस् भिडियो :