Tag - Aashusen Films

Entertainment Movies

वाह ! क्या गजबको ट्रैलर : प्रेम गीत २

आगामी श्रावन १३ ,नेपाली फिल्मलाई माया गर्ने दर्शकहरुका लागि ब्यग्र पर्खाइको दीन बन्नेमा अब कुनै दुइ मत रहेन, कारण यो मितीमा रिलिज हुन लागेको फिल्म प्रेमगीत २ को हल ट्रैलर सार्वजनिक भएको छ र ट्रैलरले निकै सम्भावना देखाएको छ । स्तरिय फिल्म बनाउन कँज्युश्याइ नगर्ने ब्यानरका रुपमा परीचित आशुसेन फिल्म्सले फेरी एकपटक यो कुरालाई प्रमाणित गरेकोछ । फिल्ममा प्रदीप खड्का र अस्लेशा ठकुरीको सशक्त भूमिका रहेको...

Read More