Tag - Aayushmaan Deshraaj

Celebrities Entertainment Movies

छक्का पन्जा २ मा आयुश्मान देशराज पनि !

नेपाली सिनेमामा सर्बाधिक ब्यापार गर्ने किर्तिमान राख्न सफल नेपाली फिल्म छक्का पन्जाको अर्को भाग छक्का पन्जा २ को छायान्कन हालशालै सकिएको छ। दीपा श्री निरौलाको निर्देशन एवम आमा सरस्वती मुभिजको ब्यानरमा बनेको यो फिल्ममा दीपक राज गिरी, प्रियान्का कार्की, जीतु नेपाल, केदार घिमिरे, बुद्धी तमाङ, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का लगायतको अभिनय रहेको जानकारी मिडियालाई गराइएको थियो तर फिल्ममा चपली...

Read More