– दुर्गा दाहाल, “ अनुभव “ क्यालिफोर्निया अहिले नेपालका पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराई अमेरिकाको भ्रमणमा छन ! उहाँलाई स्वागत गर्नु पर्ने हो अथवा तिरस्कार गर्नु पर्ने हो भन्ने सम्बन्धमा धेरै तर्क वितर्क हुँदै गर्दा कतिपय राज्य हरूमा उहाँको आगमनको विरोधमा कालो झण्डाहरू पनि देखाईयो ! अमेरिकामा उहाँलाई स्वागत अथवा विरोध गरिरहनु पर्ने तर्कमा म कुनै तुक देख्तिन ! तर बाटोनै छेक्नु पनि...