Tag - Dr. Govinda KC

Blog Health

माग पूरा नभए असार ३१ गतेबाट सत्याग्रह : डा. गोविन्द केसी

डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै आफ्ना माग पूरा नभए असार ३१ गतेबाट सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, विद्यार्थी भर्ना, शुल्क र सिटसम्बन्धी आइओएमबाट कटौती गरेर त्रिविमा लगिएका अधिकारहरु तत्काल फिर्ता गरिनुपर्ने, लोकमान सिंह कार्कीमाथि संसदले पठाएको छानविन प्रतिवेदन मन्त्री परिषद्बाट पारित गरी तत्काल कार्यान्वयन...

Read More