Tag - Friday Release

Entertainment Movies

यो फ्राइडे : लभ र एक्सन

यो शुक्रबार दुई नेपाली फिल्म रिलिज हुँदैछन : प्रेमगीत २ र रुद्र । प्रेमकथामा आधारित फिल्म ” प्रेमगीत २ ” र द्वन्दप्रधान फिल्म ” रुद्र ” एकै साथ प्रदर्शन हुँदा दर्शकहरुले दुई फरक स्वादका फिल्महरु हेर्न पाउने भएका हुन । प्रेमगीत २ वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक एडभान्स बुकिङ थालेको छ । पहिलो दिन मल्टिप्लेक्समा ६० प्रतिशत र दोस्रो दिन बिहीवार ९० प्रतिशत टिकट...

Read More