आगामी अगस्ट १९ तारिखमा अमेरिकाको कोलोराडोमा हुनलागिरहेको “दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड” को तयारी अन्तीम अवस्थामा पुगेको अवार्डका अधक्ष्य नबराज श्रेष्ठले जानकारी गराएका छन । नेपाली चलचित्र को बजार बिस्तार एवम प्रबर्धनका लागि यस अवार्ड सहयोगी बन्नेमा आयोजक बिस्वस्त रहेकाछन । केही समय अघी अवार्डका अधक्ष्य नबराज श्रेष्ठ तथा संयोजक शैलेश पोखरेल अवार्डको चाजो पाजो मिलाउन...