चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट हालसम्म ” छ एकान छ” , “छक्का पन्जा” र “छक्का पन्जा २” गरी ३ फिल्म हरु निर्माण भएका छन , यि तिनै वटा फिल्ममा प्रमुख भूमिकामा रहेका कलाकार एवम दिपक -दीपाका पार्ट्नर जीतु नेपाल पनि अब फिल्म निर्देशक बन्न लागेको खबर प्राप्त भएकोछ । हाल निकै गोप्य रुपमा यो फिल्मको स्क्रिप्ट तयार पारीदैछ । करीब २ बर्ष अगाडि...