नेपाली गीत संगीत कि लोकप्रिय गायिका कोमल ओली को नयाँ तीज को गीत सार्वजनिक भएको छ । रोचक कुरा त गायिका कोमल ओली ले यसपटक आफ्नी बहिनी प्रज्ञा वली शरदलाई पनि सँगै नचाएकी छिन्,सार्वजनिक गीत कोमल र प्रज्ञाले मिलेर गाएका हुन भने एक नारायण भण्डारीले शब्द लेखेका हुन् । कोमल र प्रज्ञा दिदी–बहिनीले तीस वर्षपछि सँगै गीत गाएका हुन ,२०४४ सालमा यी दुईले संयुक्त रुपमा रेडियो नेपालमा बालगीत रेकर्ड गराएका थिए।...