आगामी अप्रिल ३ तारिखमा संसारभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र “ लक्का जवान” को शिर्ष गित यसै साता काठ्मान्डु र अमेरिकाको बाल्टिमोरमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरियो । Watch Video: नेपालको कार्यक्रममा निर्देशक शिवहरी पौडेल , सह निर्माता किरण के सि , कलाकारहरु सलोन बस्नेत , बर्षा शिवाकोटी , राजाराम पौडेल ,सङीतकार बाबुल गिरी लगायतको उपस्थिती रहेको थियो भने बाल्टिमोरको कार्यक्रममा...