यही शनिबार डिसेम्बर २८ तारिक बेलुका सात बजे गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को विमोचन बाल्टिमोर स्थित पोर्ट्साइड नर्थ मा हुने भएको छ । लामो समयदेखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लोउपस्थिती रहेको बाल्टिमोरमा आफ्नो गीती सङ्रहको बिमोचन गर्न लागेका हुन । PLUS977.NET ले आयोजना गरेको यस कार्यक्रमको सम्योजन लोक गायिक एवम...