Tag - Mero Voice Cup USA

Blog National News

मेरो डान्स कप र मेरो भोईस कपको सम्पूर्ण तयारी पुरा

ओहायो । अमेरिकाको ओहायोस्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने दुई रियालिटी शो ” मेरो डान्स कप ” सिजन ४ र ” मेरो भोईस कप ” सिजन २ को सम्पूर्ण तयारी पुरा भएको आयोजक सस्थाका सदस्य रुद्र बानियाले जानकारी गराउनुभएको छ । नेपाली चलचित्र र गीत संगीतका करीब २ दर्जन कलाकर्मिहरुको सहभागिता रहने सो ग्रान्ड एभेन्ट्सकालागि सम्पूर्ण कलाकर्मिहरु ओहायो पुगिसकेका छन । नृत्य र...

Read More