Tag - Narendra Raj Prasai

Blog National News

‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ लोकार्पण

नेपाली साहित्यकि मुर्धन्य ब्यक्तित्व स्व. प्रेमा शाहको जीवनी समेटिएको पुस्तक ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ को चौधौं त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज काठमाडौमा आयोजित एक कार्य्रक्रमका बीच बिमोचन गर्नु भएको छ । साहित्यकार नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ मा स्व. शाहका जीवनका उतार-चढाबहरुलाई शुश्मरुपमा प्रस्तुत...

Read More